प्रहरीले समितिलाई बुझायो सिसिटिभीको रिपोर्ट
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले बजेट घोषणाको अघिल्लो दिन जेठ १४ गतेको सिसिटिभी फुटेजको रिपोर्ट संसदीय विशेष छानबिन समितिलाई बुझाएका छन् । स्रोतका अनुसार सिलबन्द रहेको रिपोर्ट भोलि (मंगलबार) बिहान समितिको बैठकमा खोलिनेछ । समितिले अर्थ मन्त्रालयबाट सिसिटिभी फुटेज मागे पनि जेठ १४ को फुटेज नपाएपछि ‘रिकभर’का लागि प्रहरीको फरेन्सिक ल्याब पठाएको थियो ।बजेट निर्माणमा करको…
सम्पत्ती न्यूज
९ श्रावण २०७९, सोमबार