रवीलाई कांग्रेसको प्रश्न– जीबी राईलाई भगाउने नियत त होइन ?
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा प्रहरीले खोजी गरिरहेका जीबी राईको लोकेसन पत्ता लागिसक्यो भन्ने गृहमन्त्रीको अभिव्यक्तिमाथि प्रश्न उठाएका छन् । उनले यो आफ्नो व्यवसायिक साथीलाई भगाउने नियत त होइन भन्ने प्रश्न गरेका छन् ।आइतबार प्रतिनिधिण्सभाको बैठकमा विशेष समय लिएर बोल्दै महामन्त्री शर्माले गृहमन्त्री रवि लामिछाले चितवनमा दिएको अभिव्यक्तिबारे प्रश्न उठाएका हुन् । गृहमन्त्री…
सम्पत्ती न्यूज
१० असार २०८१, आईतवार