नक्कली वक्तव्य जारी भएपछि कांग्रेसले भन्यो- भ्रमित गतिविधिबाट प्रभावित नहुनु
काठमाण्डू, नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवाको नामबाट जारी भएको नक्कली प्रेस वक्तव्यको भ्रममा नर्पन आग्रह गरेको छ । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आईतबार एक विज्ञप्ति जारी गर्दै भ्रमित गतिविधिबाट प्रभावित नहुन आग्रह गरेका हुन् । पौडेलले भनेका छन्, ‘नेपाली राजनीतिलाई तरङ्गित गर्ने, गठबन्धनको सरकारका बारे अन्योल सिर्जना गरी नेपाली जनतालाई दिग्भ्रमित गर्ने कुत्सित मनसायबाट नेपाली कांग्रेस पार्टी सभापतिको नामबाट नक्कली…
सम्पत्ती न्यूज
२९ पुष २०८१, सोमबार