महिनावारी विभेद हटाउन के भए त प्रयास ?
डडेल्धुरा- जिल्ला सदरमुकामस्थित भीमदत्त बहुमुखी क्याम्पसमा बिबिएस तेस्रो वर्षमा अध्ययनरत बैतडीको पाटन नगरपालिका–१० कि लक्ष्मी भट्टलाई सदरमुकाम डडेल्धुरामा कोठा पाउन निकै कठिनाइ भएको छ। उनले केही दिन साथी र आफन्तको घरमा बसेर क्याम्पस आउजाउ गरिन्। कोठा खोज्दा अचेलका केटीहरूले महिनावारी भएको बेला बार्दैनन् भन्दै कोठा भाडामा दिन कोही तयार भएनन्। लक्ष्मी भन्छिन्,'महिनावारीको बेला बार्ने र पानी माग्ने मान्छे भए मात्रै कोठा…
सम्पत्ती न्यूज
२३ पुष २०८१, मंगलवार