गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोही हक नरहेको अदालतको ठहर
काठमाण्डू, जिल्ला अदालत काठमाडौंले गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोही हक नरहेको ठहर गरेको छ । समितिले पशुपति क्षेत्र विकास कोषसँग गरेका सम्झौतामा मोहियानी हक नरहेको कुरा स्वीकार गरिसकेको र यसअघि सर्वोच्च अदालतबाटै भएका फैसलामा समेत यस विषयको टुंगो लागिसकेकाले अहिले पुनः त्यही विवाद उठाउन नपाउने अदालतको ठहर छ । साथै, मोहियानी हकमा मारवाडीको दाबी नपुग्ने र करारको शर्त पालना…
सम्पत्ती न्यूज
२८ कार्तिक २०८१, बुधबार