प्रभु बैंकद्वारा नक्कली भौचरको आधारमा जानकी मेडिकल कलेजलाई करोडौं कर्जा प्रवाह, कर्मचरीद्वय अधिकारी र कोइरलालाई निलम्बन गरी घटना लुकाएको खुलासाः राष्ट्र बैंक बेखबर ?
प्रभु बैंक नामै काफी । यो शब्द डिपुटी गर्भन्र शिवराज श्रेष्ठले एक कार्यक्रममा बोलेको शब्द हो । नियमन निकायको उच्च कर्मचारीले यसरी एउटा बैंकको नामै काफी भनिरहदा त्यस बैंकको कर्पोरेट सुशासन कस्तो होला सहजै अनुमान गर्न सकिन्छ । घटना केही पूरानो पक्कै हो । तर, समाचार छानबीन नहुँदासम्म कहिले पुरानो हुँदैन । प्रभू बैंकका सीइओ अशोक शेरचन र डिपुटी सीइओ…
सम्पत्ती न्यूज
२१ भाद्र २०७७, आईतवार