कार्यदलसहित शीर्ष नेताबीचको सहमति कांग्रेसले गर्यो अनुमोदन
काठमाडौं । नेपाली कांग्रेसले सोमबार बालुवाटारमा कार्यदलसहित शीर्ष नेताहरूबीचको बैठकमा भएको सहमति अनुमोदन गरेको छ। आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकबाट सहकारी बचत अपचलन प्रकरणबारे बालुवाटारमा भएको सहमति अनुमोदन गरिएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । हिजो संघीय संसद्मा भएका मुख्य राजनीतिक दलहरुको बीचमा संसदीय छानबिन समिति गठन गरेर जाने सहमति भयो । त्यसको कार्यादेश के हुने भन्ने…
सम्पत्ती न्यूज
१५ जेष्ठ २०८१, मंगलवार