म षड्यन्त्रको शिकार भएकोमा मलाई कुनै शंका छैन : सन्दीप लामिछाने
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले आफू षडयन्त्रको शिकारमा परेको बताएका छन् । बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै लामिछानेले आफू षडयन्त्रको शिकार भएकोमा कुनै शंका नरहेको बताएका हुन् । ‘म लामो समय मौन रहेँ । म षडयन्त्रको शिकार भएकोमा मलाई कुनै शंका छैन । यस षड्यन्त्रका लागि आफ्नो भूमिका निर्वाह गर्ने सबैलाई ईश्वरले कल्याण गरून्…
सम्पत्ती न्यूज
२० बैशाख २०८१, बिहीबार