नेपाल पूर्व सशस्त्र प्रहरी संघ र वाणिज्य बैंकबीच संघका सदस्यहरुलाई बैंकले पेन्सनर कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल पूर्व सशस्त्र प्रहरी संघ बीच संघका सदस्यहरुलाई बैंकले पेन्सनर कर्जा प्रवाह गर्ने सम्बन्धमा एक सम्झौता भएको छ । आज सोमबार भएको उक्त सम्झौता पत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल पूर्व सशस्त्र प्रहरी संघका अध्यक्ष किशोर कुमार लामाले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता भएपश्चात नेपाल पूर्व सशस्त्र…
सम्पत्ती न्यूज
२४ कार्तिक २०७७, सोमबार