जितका लागी युएईद्वारा नेपाललाई ८२ रनको लक्ष्य
काठमाडौँ । एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा युएईले नेपाललाई जितका लागि ८२ रनको लक्ष्य दिएको छ । मलेसियाको किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले १९ ओभर ४ बलमा अलआउट हुँदै ८१ रन बनायो ।युएईका लागि वैष्णवी महेशले सर्वाधिक १६ रन बनाइन् । इसा रोहितले १५ रन जोड्दा कप्तान छाया मुघलले १४ रन जोडिन् । यस्तै खुसी शर्मा…
सम्पत्ती न्यूज
१० असार २०७९, शुक्रबार