लोक गायक एलपी जोशीको निधन
काठमाडौं । लोक गायक एलपी जोशीका निधन भएको छ । विहीबार साझ खाना खान तयारी गरिरहदा जोशी बेहोस भएका थिए । उनलाई उपचारका लागि दमक अस्पताल लगिएको थियो । अस्पताल पुर्याउने वित्तिकै उनलाई चिकित्सकले मृत घोषणा गरेको थिए । ८८ वर्षीय जोशीले रिटिङ, रिटिङ नबजाउ बिनायो लगायतका सयौं कालजयी लोकगीत गाएका छन् । जोशीको भोली दाहसंस्कार हुने पारिवारीक स्रोतले जनाएको…
सम्पत्ती न्यूज
११ श्रावण २०८१, शुक्रबार