एमालेकी सांसदमा जानकीदेवी रामलाई सपथ खुवाउन निर्वाचन आयोगको पत्राचार
काठमडौँ । सत्तारूढ नेकपा एमालेको सिफारिस अनुसार निर्वाचन आयोगले जानकीदेवी रामलाई रिक्त प्रतिनिधिसभाको सांसद पदको सपथका लागि संसद सचिवालयलाई पत्राचार गर्ने भएको छ।निर्वाचन आयोगको आज बसेको बैठकले जानकीदेवीको नाम संसद सचिवालयलाई पठाउने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जालकारी दिए।एमाले सांसद सानु शिवाको निधनपछि दलित महिलाको क्लष्टरमा एक सांसद पद रिक्त रहेको थियो। दलित महिलाको क्लष्टरमा जानकीदेवीको अघि धनकुमारी सुनारको नाम…
सम्पत्ती न्यूज
१९ चैत्र २०७७, बिहीबार