होर्डिङ बोर्ड पनि हटाउने बालेनको निर्देशन
काठमाडौं, भदौ १६ गते । अवैध संरचना हटाउने क्रममा अब काठमाडौं महानगरपालिकाले होर्डिङ बोर्ड पनि हटाउने भएका छन् । नक्सा पास विपरीतका संरचना हटाउने अभियान जारी राख्नु भएका काठमाडौं महानगरपालिका मेयर बालेन शाहले अब होर्डिङ बोर्ड हटाउन लागनु भएको हो । बालेनको निर्देशनमा महानगरले मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्ड, रक्सी चुरोटका विज्ञापन, अनुमती बिना राखिएका डिजिटल बोर्ड हटाउने भएको छ…
सम्पत्ती न्यूज
१६ भाद्र २०७९, बिहीबार