साउनमा झन्डै २ अर्बको विद्युत् निर्यात
प्राधिकरणले देशभित्र खपत गरी बढी भएको २४ करोड २६ लाख ८३ हजार युनिट विद्युत् साउनमा भारततर्फ निर्यात गरिएको जनाएको छ । विद्युत् निर्यातबाट प्राधिकरणले साउनमा दैनिक औसत पाँच करोड ९३ लाख रुपैयाँ कमाउन सफल भएको छ । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गएको जेठ १९ गतेदेखि इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड ९आईएक्स०को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको…
सम्पत्ती न्यूज
५ भाद्र २०७९, आईतवार