सञ्चालनमा आए प्राधिकरणका तीन ठूला सवस्टेशन
नेपाल विद्युत् प्राधिकरणको निरन्तरको अनुगमन तथा परिचालन । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको निरन्तर समन्वयका कारण एकै पटक पूर्वी नेपालका तीन ठूला सवस्टेशन निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । आखिर गरे के हुँदो रहेनछ । सरकारको स्पष्ट दिशा निर्देश । प्रसारण पूर्वाधारको अभावमा निर्माण सम्पन्न भएका जलविद्युत् आयोजनाले अब भने बिजुली खेर फाल्नुपर्ने छैन । निर्माणमा रहेका र निर्माणमा…
सम्पत्ती न्यूज
२० श्रावण २०७९, शुक्रबार