नेकपा स्थायी कमिटीले काेराेनासम्बन्धमा गर्यो ७ कार्यसूची तय
काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकोे पाँचौ स्थायी कमिटीको आजको बैठकले सातवटा मुख्य कार्यसूची तय गरेको छ । कार्यसूचीमा अेमेरिकी सहयोगसँग सम्बन्धित मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी, कोरोना लगायतका विषयलाई समेट्ने निर्णय गरेको पार्टी प्रवक्ता नरायण काजी श्रेष्ठले बताए । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेदेखि सुरु भएको थियो । बैठकमा सरकारका काममा कोभिड १९ को नियन्त्रण, उपचार र…
सम्पत्ती न्यूज
१० असार २०७७, बुधबार