नेपाली बजारमा भिभो वाई १८ सार्वजनिक, कति पर्छ मूल्य
काठमाडौँ । स्मार्टफोन ब्रान्ड भिभोले वाई १७ एस श्रृंखलाको उत्तराधिकारी भिभो वाई १८ सार्वजनिक गरेको छ । आजका प्रयोगकर्ताहरूका विविध आवश्यकता पूरा गर्न डिजाइन गरिएको भिभो वाई १८ ले उत्कृष्ट डिजाइन, सशक्त प्रदर्शन, र असाधारण क्यामेरा विशेषताहरू प्रदान गर्दछ, जसले यसलाई तपाईंको उत्तम मनोरञ्जनात्मक सामाजिक साझेदार बनाउने कम्पनीले जनाएको छ । भिभो वाई १८ ले वाई १७ एसको विरासतलाई कायम…
सम्पत्ती न्यूज
२७ जेष्ठ २०८१, आईतवार