बीमा समितिको अध्यक्षमा पूर्व सचिव सिलवाल नियुक्त
काठमाडौँ । बीमा समितिको अध्यक्षमा पूर्व सचिव सिलवाल नियुक्त भएका छन् । सरकारले बीमा समितिको अध्यक्षमा पूर्व सचिव सुर्य प्रसाद सिलवाललाई नियुक्त गरेको हो । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले सिलवाललाई अध्यक्ष नियुक्त गरेको हो। उनको कार्यकाल ४ वर्षको हुने छ । बीमा समितिका अध्यक्षका लागि अर्थमन्त्री बिष्णु पौडेलले उनीसहित तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेका थिए । ती मध्येबाट…
सम्पत्ती न्यूज
२० माघ २०७७, मंगलवार