स्याङ्जामा रोकियको अवस्थामा बस जल्यो
काठमाडौं । स्याङ्जामा रोकिराखेको यात्रुवाहक बस जलेको छ । पुतलीबजार नगरपालिका–६ स्थित टक्सार–पोखरा सडकमा ग १ ख ७१६६ नम्बरको बस जलेको स्याङ्जाका एसपी होविन्द्र बोगटीले जनकारि दिनुभयो ।सोमबार राती टक्सारमा यात्रु छोडेर फर्किने क्रममा रोकीयको बस जलेको हो । चालक २९ वर्षीय सुभास केसी र सह–चालक १८ वर्षीय नवराज गिरीलाई प्रहरीले नियन्त्रणमा लियर कसरि बस जल्यो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको…
सम्पत्ती न्यूज
२४ चैत्र २०७७, मंगलवार