वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा ४ जना पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं विभिन्न ठाउँबाट गरी ४ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा तनहुँका ४३ वर्षीय विकाश गुरुङ, सिन्धुलीकी ३६ वर्षीया रन्जना अधिकारी, ताप्लेजुङका ४० वर्षीय यादवप्रसाद घिमिरे र कन्चनपुरका ५२ वर्षीय लोकजन खड्का छन् । गुरुङले अजरबैजान…
सम्पत्ती न्यूज
९ जेष्ठ २०८२, बिहीबार