संसद् भवनभित्र प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला
काठमाडौँ । संसद् भवनको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका जवान अजित गोले संसद् भवनभित्रै गोली लागेको अवस्थामा मृत फेला परेका छन् । दोलखाका प्रहरी जवान गोले गोली लागेको अवस्थामा शौचालयभित्र मृत फेला परेका हुन् । नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दान बहादुर कार्कीले घटनाको पुष्टि गर्दै घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । ‘बिहान ८ बजेर दुई मिनेटमा आवाज सुनिएको…
सम्पत्ती न्यूज
६ असार २०८१, बुधबार