भारतीय पत्रकार गोस्वामी जमानतमा छुट्दै
काठमाडौँ । हिरासतमा रहेका भारतीय पत्रकार अनर्ब गोस्वामी हिरासत मुक्त हुने भएका छन् । आत्महत्याका लागि उक्साएको आरोपमा पक्राउ परेका पत्रकार गोस्वामी हिरासत मुक्त हुने भएका छन् । भारतको रिपब्लिक टिभीका प्रधानसम्पादक गोस्वामी जमानतमा छुट्ने भएका हुन् । सर्वोच्च अदालतले बुधबार उनको जमानत लिन स्वीकार गरेको छ । गोस्वामी ३ नोभेम्बरमा मुम्बईस्थित आफ्नै घरबाट पक्राउ परेका थिए । एका बिहानै…
सम्पत्ती न्यूज
२६ कार्तिक २०७७, बुधबार