image

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य बन्दै

काठमाडौं । मिर्गौला प्रत्यारोपणपछि अस्पतालमै आराम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यस्थिती सामान्य बन्दै गएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जलेले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्य स्थिति सामान्य रहेको जनाएको छ । अस्पतालद्वारा जारी विज्ञप्तीअनुसार ओलीको मिर्गौला प्रत्यारोपण पछि गरिने नियमित परीक्षणहरुलाई भने निरन्तरता दिइएको छ । प्रधानमनत्रीको स्वास्थ्य परीक्षणका सबै नतिजाहरु सुधारोन्मुख रहेको पनि अस्पतालले जनाएको छ…

सम्पत्ती न्यूज
३० फाल्गुन २०७६, शुक्रबार