राष्ट्रपतिले इच्छामृत्यु अस्वीकार गरेपछि फेसबुक लाइभ गरेर मृत्युको प्रतिक्षा
काठमाडौँ । फ्रान्सको डिजोन शहरमा बस्दै आएका ५७ वर्षीय अलाइन कोक लाइलाज नाम गरेका पुरुष विरामीले हैरान बने। आफूलाई उपचारबाट निको नहुने भएपछि उनले राष्ट्रपति इम्यानुएल म्याक्रोसँग इच्छामृत्यु (मर्न मागेको अनुमति) गर्न पाउँ भनेर माग गरे। तर, राष्ट्रपतिले लाइलाजको इच्छामृत्युको माग खारेज गरिदिए। राष्ट्रपतिले आफू खुसी मर्न नदिने भएपछि उनले खाना पान गर्न छाडिदिए। साथै शनिबार विहान फेसबुकमा आफू मर्न…
सम्पत्ती न्यूज
२१ भाद्र २०७७, आईतवार