विद्युतीय चुल्होका लागि साढे दुई अर्ब अनुदान
काठमाडौं । विद्युतीय चुल्हो प्रवर्द्धनका लागि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले अनुदान सहयोग पाउने भएका छन् । संयुक्त राष्ट्रसंघअन्तर्गतको ग्रीन क्लाइमेट फन्ड (जीसीएफ)ले दुई करोड ११ लाख २० हजार डलर (करिब दुई अर्ब ५५ करोड रुपैयाँ) को अनुदान दिन लागेको हो । यसका लागि दुई निकायबीच सम्झौता भइसकेको हो केन्द्रका प्रवक्ता नवराज ढकालले जानकारी दिएको…
सम्पत्ती न्यूज
५ श्रावण २०७९, बिहीबार