माओवादी बैठकले तोक्न सकेन महाधिवेशनको मिति
काठमाण्डू, नेकपा माओवादी केन्द्रले तत्काल महाधिवेशनको मिति नतोक्ने भएको छ। अर्को केन्द्रीय समिति बैठकले मात्र महाधिवेशनको मिति तय गर्ने भएको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए। पार्टीको स्थायी कमिटी बैठकमा विशेष महाधिवेशनमा जाने वा नियमित महाधिवेशनमा जाने भन्ने विषयमा छलफल भए पनि कुनै निष्कर्ष निकाल्न नसकेको उनले जानकारी दिए। यो केन्द्रीय समिति बैठकले महाधिवेशनको आधार तय गर्ने र अर्को केन्द्रीय समिति…
सम्पत्ती न्यूज
२१ पुष २०८१, आईतवार