पछिल्लो २४ घण्टामा ४ सय १८ जनामा कोरोना पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ४ सय १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालामा ७ हजार ६ सय ३७ नमुना परीक्षण गरिएकोमा ४ सय १८ जनामा कोरोना पुष्ट भएको हो। परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कूल संक्रमितको संख्या २० हजार ७५० पुगेको छ । उनीहरुमध्ये ५७ जनाको…
सम्पत्ती न्यूज
१९ श्रावण २०७७, सोमबार