मानवअधिकार एलाइन्स धादिङको अध्यक्षमा गीता खनाल सर्वसम्मत निर्वाचित
धादिङबेसी, मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलाइन्स) धादिङको अध्यक्षमा गीता खनाल सर्वसम्मत निर्वाचित भएकी छन् । धादिङबेसीमा भएको चौथो जिल्ला अधिवेशनले पहिलो पटक महिला नेतृत्वलाई अध्यक्षमा निर्बाचित गर्दै सम्पन्न भएको हो । अध्यक्षमा सहयात्री समाज नेपालका अध्यक्ष रहेकी खनाल बिगत लामो समयदेखी मानबधिकार, सामाजिक न्याय, समानता, महिला शशक्तिकरणको क्षेत्रमा कृयाशिल रहँदै आएकी छन् । अधिवेशनले उपाध्यक्षमा धर्मराज सिलवाल, बिमला…
सम्पत्ती न्यूज
२८ पुष २०८१, आईतवार