अस्पतालमा २४ घण्टासम्म चिकित्सक राउण्डमा नजाँदा ?
चितवन, २६ असार (रासस) चिकित्सकले अस्पतालमा नियम बनाएका छन् कि भर्ना भएका बिरामीको स्वास्थ्य अवस्थाका आधारमा २४ सै घण्टा सेवा दिनुपर्छ र खटिनुपर्छ । विडाम्बना यहाँस्थित भरतपुर अस्पतालको पुरुष र महिला मेडिकल वार्डमा भर्ना भएका बिरामीले शनिबार विहानदेखि चिकित्सकको सेवा लिन पाएका छैन् । अहिले अस्पतालको पुरुष मेडिकल वार्डमा १६ र महिला मेडिकल वार्डमा २४ बिरामी छन । पुरुष मेडिकल…
सम्पत्ती न्यूज
२६ असार २०७९, आईतवार