आइसिसी यू-१९ विश्वकप : नेपालले स्कटल्यान्डलाई दियो ७४ रनको लक्ष्य
काठमाडौं । आईसीसी यू-१९ महिला टी२० विश्वकपको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई ७४ख रनको लक्ष्य दिएको छ । मलेसियाको क्वालालम्पुरमा सोमबार समूह ‘डी’ को खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल १८.५ ओभरमरा ७३ रनमा अलआउट भयो। नेपालका लागि कप्तान पूजा महतोले २७ रन जोडिन्। उनले ४३ बलमा ३ चौका प्रहार गरिन्। सावित्री धामीले १० रन बनाइन्। नेपालका अरु ब्याटरले…
सम्पत्ती न्यूज
७ माघ २०८१, सोमबार