अतिक्रमित जग्गा खाली गराउन डिभिजन बन रौतहट मैदानमा
रौतहट १४ जेठ। डिभिजन बन कार्यालय रौतहटले बन अतिक्रमण हटाउने देखी चोरी तस्करी नियन्त्रणमा बिशेष जोर दिएको छ। डिभिजन प्रमुख हेमन्त प्रसाद साहको सक्रियता र बन कर्मचारी तथा सशस्त्र बन रक्षक टोलीले अतिक्रमणको चपेटामा परेको बनको जग्गा खाली गराउन र चोरी तस्करी नियन्त्रण गर्न अभियानको रुपमा तिब्रता दिएको हो। अभियानअन्तर्गत मंगलबार वृन्दावन नगरपालिका-१ स्थित भोटे टोलको वन अतिक्रमण हटाइएको छ।…
सम्पत्ती न्यूज
१५ जेष्ठ २०८२, बुधबार