सौर्य एयरको विमान दुर्घटनाः ‘१०० फिट माथि गएपछि जहाज कन्ट्रोल गर्न सकिनँ’
काठमाडौं । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दुर्घटनामा रनवेबाट जहाज उडाएर ५०–१०० फिटमाथि पुर्याएपछि आफूले नियन्त्रण गर्न नसकेको क्याप्टेन मनीषरत्न शाक्यले बताएका छन् । काठमाडौंको सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजमा उपचाररता शाक्यले अस्पतालकी प्रा.डा. मीना थापासँग दुर्घटनाका विषयमा कुराकानि भएको छ । आज अस्पतालले विज्ञप्ति जारी गर्दे क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ । बुधबार बिहान ११ बजेर ११…
सम्पत्ती न्यूज
१० श्रावण २०८१, बिहीबार