सुनको भाउले आज फेरी बनायो नयाँ रेकर्ड
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउले दिनानुदिन ऐतिहासिक रेकर्ड कायम गरिरहेको छ । मंसिर १२ गते, मंगलबार सुन तोलामा ३०० रुपैयाँले महंगिएको छ । सोमबार पनि सुनको भाउ नयाँ उचाइमा पुगेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख १७ हजार…
सम्पत्ती न्यूज
१२ मंसिर २०८०, मंगलवार