तुइन तर्ने क्रममा डोरी चुँडिदा नदीमा खसेर एक जना बेपत्ता
काठमाडौं । हुम्लामा तुइन तर्ने क्रममा डोरी चुँडिदा कर्णाली नदीमा खसेर एक जना बेपत्ता भएका छन् । स्रोतका अनुसार हुलाको सर्केगाड गाउँपालिका –२ रिपस्थित ल्याप्चे घाटमा शनिबार तुइन तर्ने क्रममा तुईन तान्ने डोरी चुँडिदा ३८ वर्षीय मक्कर सिंह नेपाली कर्णाली नदिमा खसि बेपत्ता भएका हुन् । तर्ने क्रममा तुइन चुँडिएपछि मुगु जिल्ला सोरु गाउँपालिका–५ नेर गाउँका नेपाली बेपत्ता भएको स्रोतले…
सम्पत्ती न्यूज
२१ आश्विन २०८०, आईतवार