यस्तो छ आज २०८० भदौ २९ गते शुक्रबारको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आत्मबलमा वृद्धि र सन्तुष्टि प्राप्त हुनेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । राज्यबाट सहयोग मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । धार्मिक यात्राको योग छ । नयाँ कार्यको योजना बन्नेछ । साहित्यिक क्षेत्रमा रुचि…
सम्पत्ती न्यूज
२९ भाद्र २०८०, शुक्रबार