मन्त्रिपरिषद् आकस्मिक बैठक बस्दै ः३५ सह सचिवको सूची अन्योल, परिचय पत्रबारे निर्णय हुन सक्ने
काठमाडौँ । मन्त्रिपरिषद्को आकस्मिक बैठक केही बेरमा बस्दै छ । बैठक अहिले ९ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्न लागेको हो । प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त जानकारी अनुसार आजको बैठकमा मन्त्रालयका नियमित प्रस्तावहरूसँगै राष्ट्रिय परिचय पत्र प्रणाली सञ्चालनका लागि वार्षिक मर्मत सम्भार सम्झौताबारे निर्णय हुन सक्ने बताइएको छ । फ्रान्सेली ठेकेदार कम्पनी आईडीएमआईएलाई तिर्नु पर्ने एनुअल मेन्टिनेन्स कन्ट्र्याक्टवापत…
सम्पत्ती न्यूज
६ भाद्र २०८०, बुधबार