भाउजुको हत्या प्रयास गर्ने देवर पक्राउ
रौतहट । धारिलो हतियार प्रहार गरी भाउजुको हत्या प्रयास गर्ने एकजना पक्राउ परेका छन् । खुकुरी प्रहार गरी भाउजूको हत्या गर्न प्रयास गरेको आरोपमा देवर पक्राउ परेका हुन । जिल्लाको यमुनामाई गाँउपालिका वडानम्बर १ की पुनम सहनीलाई धारिलो खुकुरी प्रहार गरेको आरोपमा उनकै देवर राजुकुमार सहनीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार कोठामा सुतीरहेकी पुनमलाई बिहान ४ बजे सहनीले…
सम्पत्ती न्यूज
४ चैत्र २०७६, मंगलवार