माओवादी घटकलाई एकताबद्ध हुन अध्यक्ष प्रचण्डको आह्वान
माओवादी घटकलाई एकताबद्ध हुन अध्यक्ष प्रचण्डको आह्वान काठमाडौँ-नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न समूहमा छरिएर रहेका माओवादी घटकहरूलाई एकताबद्ध हुन आग्रह गर्नुभएको छ । २७औँ जनयुद्ध दिवसका अवसरमा शुभकामना दिँदै उहाँले देशको अगाडि आइपरेको समस्यालाई आत्मसात गर्दै एकताबद्ध हुन ती घटकलाई आह्वान गर्नुभएको हो । अध्यक्ष दाहालले परिवर्तनका लागि लडेका शक्तिहरू एक भए वर्तमान परिवर्तनलाई अझै…
सम्पत्ती न्यूज
१ फाल्गुन २०७८, आईतवार