सरकारले बोलाएको वार्तामा शिक्षक महासंघ नजाने
काठमाडौँ । नेपाल शिक्षक महासङ्घले सरकारसँगको वार्ता अस्वीकार गरेको छ । महासङ्घले पठनपाठन रोकेर आन्दोलन गर्ने घोषणा गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार ३ बजे वार्तामा बोलाएको थियो । संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकविरुद्ध आन्दोलनको घोषणा गरेको नेपाल शिक्षक महासंघले वार्ताका लागि सरकारले गरेको आग्रहलाई अस्वीकार गरेको छ । बुधबारदेखि देशभरका विद्यालय ठप्प पार्ने गरी आन्दोलनको घोषणा गरेको…
सम्पत्ती न्यूज
२ आश्विन २०८०, मंगलवार