डढेलोः स्रोत जोगाउनै मुस्किल
काठमाडौँ । डढेलोविद् सुन्दर शर्मा यही साता मङ्गोलिया भ्रमणमा जाने अन्तिम तयारीमा थिए । तर मुलुकका विभिन्न स्थानका जङ्गल डढेलोले जलिरहँदा उनलाई भ्रमणमा निस्कन मन लागेन । विदेश जान मरिहत्ते गर्नेहरू धेरै छन् यहाँ तर उहाँको डढेलो बढेसँगै मन पनि अत्तालिइरहेको छ । डढेलोको विषयमा बुझ्न सञ्चारकर्मीको फोनको घण्टीले उनलाई एकैछिन फुर्सदै हुँदैन । “विभिन्न स्थानका लागिरहेको वन डढेलोले देश…
सम्पत्ती न्यूज
२१ बैशाख २०८१, शुक्रबार