सरकार शैक्षिक क्षेत्रको विकासमा संवेदनशील छैन : योगेश भट्टराई
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचिव एवं पूर्वमन्त्री योगेशकुमार भट्टराईले सरकार मुलुकको शैक्षिक क्षेत्रको विकासमा संवेदनशील नभएको बताएका छन् । दशकौंदेखि यही प्रवृत्ति हाबी भएको उनको भनाइ छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा भट्टराईले सरकारले शिक्षामा लगानी बढाउनुपर्ने आवश्यक्ता रहेको औंल्याए । भट्टराईले भने, ‘हामी लगानी गर्दैनौं भने प्रतिफल कहाँबाट आउँछ ।…
सम्पत्ती न्यूज
६ आश्विन २०८०, शनिबार