रौतहटमा दुई जना वडाध्यक्षसहित १४ जनामा कोरोना संक्रमण पुष्टि
रौतहट । रौतहटमा दुई जना वडाध्यक्षसहित क्वारेन्टिन बाहिरका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बौधीमाई नगरपालिकाका दुई जना वडाध्यक्ष, दुई जना कार्यपालिका सदस्य, दुई जना स्वास्थ्यकर्मी, एक जना सुरक्षाकर्मी र सात जना कर्मचारी गरी कुल १४ जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख महेश साहले बताउनुभयो । शनिबार आएको पीसीआर परीक्षणको रिपोर्ट अनुसार उनीहरूमा संक्रमण पुष्टि…
सम्पत्ती न्यूज
१४ असार २०७७, आईतवार