उपत्यकाको कौटिल्य ग्लोबल स्कुलले विद्यार्थीको जन्मदिन बिरुवा रोपेर मनाए
काठमाडौ । कौटिल्य ग्लोबल स्कुल सुबिधानगर तिनकुने स्थित बिद्यालयका कक्षा ७ मा अध्यनरत आकृष्ट कडेलको जन्म दिनमा बिरुवा रोपेर जन्म दिन मनाएका छ्न्।स्कुलका भाइस प्रीन्सिपल एरिका खरेल, विध्यालय सयोजक मुकेश बिष्ट सहित बिधालयका विद्यार्थीसँग कडेलले गमलामा फुल रोपेर आफनो जन्मदिन मनाएका छ्न्। जन्म दिनलाई सतकर्ममा जोडौ अभियानलाई एक्यवद्धता जनाउदै आज सुरु गरिएको अभियान अरु विद्यार्थीहरुले पनि यो कार्यमा रुचि देखाएकोले…
सम्पत्ती न्यूज
२४ बैशाख २०८२, बुधबार