अब देशभरका विद्यालय भवनहरु पहेंलो रंगले रंग्याउनुपर्ने
काठमाडौं । शिक्षा विभागले सबै जिल्ला शिक्षा कार्यालयहरुलाई ‘कलर कोड’ प्रयोग गर्न परिपत्र गरेसंगै अब देशभरका विद्यालय भवनहरु पहेंलो रंगले रंग्याउनुपर्ने भएको छ । विद्यालयको मुख्य भवन, शौचालय लगायत सबै प्रकारका भौतिक पूर्वाधारमा पहेंलो रंग लगाउन शिक्षा विभागले निर्देशन दिएको हो । यसअघि विद्यालयका बसहरु पनि पहेंलो रंगको हुनुपर्ने नियम सरकारले बनाएको थियो । अब अहिले आएर विद्यालयको मुख्य भवन,…
सम्पत्ती न्यूज
५ मंसिर २०७५, बुधबार