सुनको मूल्यमा भारि वृद्धि , आज कतिमा हुँदैछ कारोबार?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा एकैपटक ७ हजार ४०० रुपैयाँले बढेर २ लाख ३० हजार ६०० रुपैयामा कारोबार भईरहेको छ । गत असोज १२ गते छापावाला सुन प्रतितोला २ लाख २३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी यसदिन चाँदीको मूल्यले पनि नयाँ उचाई बनाएको हो । आजको बजारमा चाँदी तोलामा १२०…
सम्पत्ती न्यूज
१९ आश्विन २०८२, आईतवार