अमेरिकी डलरको मूल्यमा अस्थिरताः विहिबार फेरी बढ्यो ।
काठमाडौँ । विहीबार अमेरिकी डलरको मूल्यमा वृद्धि भएको छ । मंगलबारको तुलनामा बुधबार (हिजो) खरिद दरमा ३१ पैसा र बिक्री दरमा ५५ पैसाले गिरावट आएको अमेरिकी डलरको मुल्य विहीबार पुनः बढेको हो । विहीबार आज (आज) प्रति अमेरिकी डलरकोे खरिददर १ सय १८ दशमलव ५१ पैसा रहेको छ भने बिक्रिदर १ सय १९ दशमलव ११ पैसा रहेको छ । यो…
सम्पत्ती न्यूज
६ चैत्र २०७६, बिहीबार