बुद्धचित्तको मालासहित पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका—१५ स्वयम्भू बडेगाल बस्ने सरोज तिम्सिनालाई अवैध रुपमा सञ्चय गरी राखेको बुद्धचित्तको माला ११ केजी ७ सय ग्राम तथा खुल्ला नबुनेको अवस्थामा रहेको बुद्धचित्त २४ केजी सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा अवैध रुपमा बुद्धचित्त सञ्चय गरी राखेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्तस्वयम्भूबाट खटिएको प्रहरीले घर तलासीगर्दा सानो माला ४ सय १६…
सम्पत्ती न्यूज
१४ असार २०७७, आईतवार