बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज तोलामा रु एक हजार ७०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९१ हजार ६०० रुपैयाँ कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी एक हजार…
सम्पत्ती न्यूज
२४ बैशाख २०८२, बुधबार