महिला जनप्रतिनिधिको योगदानलाई सम्मान गर्न ‘शी लिड्स आइकन’अवार्ड
काठमाण्डू, महिला जनप्रतिनिधिको उल्लेखनीय योगदानलाई सम्मान गर्न ‘शी लिड्स आइकन’ अवार्ड यही पुस १९ गते प्रदान गरिने भएको छ । मंगलबार कल्प इम्पावर वेमेन नेपालले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महिला जनप्रतिनिधिको उल्लेखनीय योगदानलाई सम्मान गर्न ‘शी लिड्स आइकन’ अवार्ड यही पुस १९ गते प्रदान गरिने जानकारी दिएको हो । कार्यक्रममा स्थानीय तहबाट प्राप्त एक सय ४० आवेदनमध्ये निर्णायक मण्डलद्वारा छनोट…
सम्पत्ती न्यूज
१८ पुष २०८१, बिहीबार