पत्रकार महासंघ उपत्यका प्रदेशको उपाध्यक्षमा रमा न्यौपानेले मारिन बाजी
काठमाण्डू, नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशको उपाध्यक्षमा रमा न्यौपानेले बाजी मारेकी छन् । चौतारीका तर्फबाट उम्मेदवारी दिएकी सतीदेवी उप्रेतीलाई झण्डै दोब्बर मतान्तरले पछि पार्दै उपाध्यक्ष चुनिएकी हुन् । समाजबादी प्रेस संगठनकी केन्द्रीय सदस्य समेत रहेकी न्योपानेले ६ सय ८८ मत प्राप्त गरेकी थिइन भने उनकी निकटतम प्रतिद्दन्दी उप्रेतीले ३ सय ६३ मत पाएकी थिइन् । निर्धारित समय भन्दा करिव ८ महिनापछि…
सम्पत्ती न्यूज
२ पुष २०८१, मंगलवार